डोटीका मान बहादुर कुवर भरुवा बन्दुक सहित पक्राउ

डोटी : डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। शिखर नगरपालिका -७ उजेलीका ३८ वर्षीय मान बहादुर कुवर भरुवा बन्दुक सहित पक्राउ परेका हुन्।

शनिबार गोप्य सूचनाको आधारमा कुवरलाई घरबाटै भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार