कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० तुम्डानीमा कृष्ण भट्टको एक तले कच्चि घरमा आगलागी भएको प्रहरीले जनाएको छ। खाना बनाउने ग्याँस लिक हुँँदा आगलागी भएको जनाइएको छ। उक्त आगलागीबाट नगद ६० हजार सहित घरभित्र रहेका सबै सरसमान जलि करिब एकलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार