भिरबाट लडेर अछाममा एक महिलाको मृत्यु

अछाम : अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान स्थित बाख्रा चराउने क्रममा बिहिवार भिरबाट लढडेर ६८ वर्षीया बासु साहिको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार