युगाण्डाविरुद्ध नेपालले बलिङ गर्दै, जित्नै पर्ने दबाव

काठमाडौं : वुमन्स डे कप–२०२५ मा नेपालले पाँचौं खेलमा युगाण्डासँग टस हारेर बलिङ गर्ने भएको छ । युगान्डाकी कप्तानले टस जित्दै नेपाललाई बलिङको निम्तो दिएकी हुन् । आजको खेलमा नेपालको टिममा एक परिवर्तन गरिएको छ ।

विकेटकिपर रोमा थापाको स्थानमा अलिशाकुमारी यादवले आजको खेल खेल्ने छिन्। चार खेलमा नेपालले ३ हार र १ जित हात पार्दै तालिकाको पुच्छरमा रहेको छ । फाइनल खेल्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

khadya

नेपाली टिम : इन्दु बर्मा (कप्तान), अलिशाकुमारी यादव (विकेटकिपर), सम्झना खड्का, साना प्रविन, रिया शर्मा, पूजा महतो, कविता जोशी, रुविना क्षेत्री बेलबासे, ममता चौधरी, रचना चौधरी र ईश्वरी विष्ट ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार