कैलालीको लम्कीबाट एक महिला सम्पर्कविहीन

धनगढीः कैलालीको लम्कीबाट एक महिला सम्पर्कविहीन भएकी छन्।जिल्लाको मोहन्याल गाँपालिका–७ कुुइन्याँ घर भएकी दुर्गा माझी बेपत्ता भएकी हुन्। कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क गेट अगाडि दुर्गा नामक होटल सञ्चालन गर्दै आएकी माझी यहीँ फागुन २६ गतेदेखी सम्पर्कविहीन भएकी प्रहरीले जनाएको छ।

बिहान करिब ६ बजेतिर नुहाउन जान्छु भनेर गएकी दुर्गा सम्पर्कमा नआउँदा खोजिकालागी उनका श्रीमान मिमबहादुर माझीले प्रहरीमा निवेदन दिएको लम्की प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार