प्रचण्डलाई उनको उमेरअनुसार तौल भएको ७१ किलोको मालाले सम्मान

काठमाडौं : दाङ–रुपन्देहीको ओम सतियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७१ केजीको माला लगाएका छन्। जमुहानी पोखरा ताल व्यवस्थापन समितिको तर्फबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई उनको उमेर बराबरको माला लगाइदिएका हुन्।

मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले दाहाललाई उनको उमेरअनुसार तौल भएको माला लगाइदिएको बताए। दाहाल बुधवार रुपन्देहीका ४ वटा कायक्रममा सहभागी हुँदै छ्न्।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार