काठमाडौं : सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.२८ अंकले बढेर परिसूूचक २७३६.४८ बिन्दु कायम भएको छ ।
३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा विकास बैंक, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
कारोबारमा १४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ ।
प्रतिक्रिया दनुहोस्