आज सुनको मूल्य कतिमा हुँदैछ काराेबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला पाँच सयले घट्दै एक लाख ६९ हजार ९०० कायम भएको थियाे ।

khadya

आज भने ६ सयले बढ्दै सुनकाे  मूल्य  एक लाख ७० हजार ५०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी प्रतितोला १५ रुपैंयाँले बढेर दुई हजार रुपैंयाँ कायम भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार