टीकापुर र कैलालीबाट अबिर र पटाकासहित सामान बरामद

धनगढीः कैलालीको टीकापुर र कैलालीबाट अबिर र पटाकासहित भन्सार छलीका सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका–९ बालुवाटार, कैलारी गाउँपापालिका–४ के गाउँ र कैलारी गाउँपापालिका–५ बन्दरगौडीबाट भन्सार छलीका जेन्स कुर्ती, लेडिज कुर्ती, गम्छा, धोती, दोपट्टा, ब्लाउज, सेतो कपडा, पानि तान्ने मोटर, अबिर, पटाका, सिद्रा माछा लगायतका सामान बरामद गरिएको छ।

Galaxy

भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४९ हजार ७ सय बराबरको सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार