राजा फर्कने कुनै माहोल छैन : सभापति देउवा

धनगढी :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै माहोल नदेखेको बताएका छन्। धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताए।

हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे उनले भने, ‘कुनै माहोल देखेको छैन। हिजो काठमाडौंमा केही भएको छैन।’
प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन, पूर्वराजालाई पनि भारतले नै उचाल्यो भन्ने चर्चा हुन थालेको छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘कसैले उचालेर उचालिने कुरै छैन। उनले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार