बाबुराम भट्टराईको फेसबुक ह्याक

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईको फेसबुक ह्याक भएको छ। भट्टराईको सचिवालयका अनुसार उनको फेसबुकबाट भ्रामक टिप्पणी भइरहेको र पेजको सुरक्षाका लागि काम भइरहेको जनाएको छ। 

‘डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनोनिमस समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्,’ भट्टराईको सचिवालयले भनेको छ, ‘हाल उहाँको आईटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ।’
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार