अत्तरियामा विद्युतका कर्मचारीलाई खुकुरी हान्ने पक्राउ

धनगढी: कैलालीको अत्तरियामा विद्युतका कर्मचारीलाई खुकुरी हान्ने व्यक्ति पक्राउ परेका छन।

नेपाल विद्युत प्राधिकरण, नो–लाइट सेवाको कार्यालय अगाडि कर्मचारी ५० वर्षीय सुन्दरलाल चौधरीलाई खुकुरी प्रहार गर्ने २० वर्षीय प्रविन शाही (मार्टीन) पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय, मालाखेतीले लम्की चुहा नगरपालिका–३ चिसापानीका शाहीलाई सोमवार पक्राउ गरेको बताएको छ। उनलाई गोदावरी नगरपालिका–५ गेटा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। चौधरीमाथि गत मङ्गलवार खुकुरी प्रहार गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार