रवि लामिछानेलाई दुर्गा प्रसाईंले भने : व्यवस्था बदल्न राजावादीलाई साथ दिनोस् !

काठमाडौं : विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई व्यवस्था बदल्न राजावादीलाई साथ दिन आग्रह गरेका छन् । मंगलबार (फागुन २७) बिहान भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । 

“हामी (राजावादी)लाई साथ दिनुस्, सुरुमा व्यवस्था परिवर्तन गरौँ,” उनले भने, “अनि मात्रै विकास हुन्छ ।”

khadya

लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिँदा आफूहरूले विरोध गरेको प्रसाईंले बताए । “हिजो काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई व्यवस्था बदल्न राजावादीलाई साथ दिन आग्रह गरेका छन् । मंगलबार (फागुन २७) बिहान भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । 

“हामी (राजावादी)लाई साथ दिनुस्, सुरुमा व्यवस्था परिवर्तन गरौँ,” उनले भने, “अनि मात्रै विकास हुन्छ ।”

लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिँदा आफूहरूले विरोध गरेको प्रसाईंले बताए । “हिजो के के नै गर्छु भनेर आउनुभएको थियो । तपाईंलाई लात हानेर थुने,” उनले भने, “त्यति बेला हामीले तपाईंलाई साथ दिएका थियौँ । तर, तपाईंले तिनै प्रचण्ड, देउवा र केपी ओलीसँग हिजो वार्ता गर्नुभयो ।” के नै गर्छु भनेर आउनुभएको थियो । तपाईंलाई लात हानेर थुने,” उनले भने, “त्यति बेला हामीले तपाईंलाई साथ दिएका थियौँ । तर, तपाईंले तिनै प्रचण्ड, देउवा र केपी ओलीसँग हिजो वार्ता गरे।” 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार