कृष्णपुरबाट एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरबाट एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

सोमबार राती अस्थायी प्रहरी पोष्ट पहरियाबाट खटिएको प्रहरी प्रहरी गस्ती टोलीले कृष्णपुर नगरपालिका – १ निगालीका ६२ वर्षीय नर बहादुर बुढालाई  पक्राउ गरेको हो ।

khadya

उनको साथबाट एक नाले भरुवा बन्दुक, केप ६६ थान र आधा बोतल बारुद बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार