डडेल्धुरामा ४ जना फरार प्रतिवादी पक्राउ

डडेल्धुरा : डडेल्धुरामा ४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। बाल यौन दुव्र्यवहार मुद्दामा ५ महिना १५ दिन कैद सजाय, ३५ हजार जरिवाना, ३५ हजार क्षेतिपुर्ती र १ हजार ४ सय पिडित राहत कोष जरिवाना तोकिएको डडेल्धुराको आलिताल गाउँपालिका–६ फल्ले खर्क बस्ने २४ वर्षीय बिक्रमबहादुर बिष्ट पक्राउ परेका छन्।

यसैगरी बिना ईजाजत सालको रुख काटेको मुद्दामा प्रतिब्यक्ति ३ महिना कैद सजाय र १ लाख ३२ हजार ८ जरिवाना तोकिएका पर्शुराम नगरपालिका–७ बस्ने ४२ वर्षीय हर्कबहादुर धामी, ४६ वर्षीय महाबिर धामी र ६० वर्षका चक्र धामी पक्राउ परेका छन्।

khadya

जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाई मिति सोमवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार