बाजुरा : बाजुरामा भीरबाट खसेर एक जनाको मृत्युु भएकाे छ ।
आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका-२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीकाे भीरबाट खसेर मृत्युु भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चाैधरीले भीरबाट खसेका भण्डारीकाे घटनास्थलमै मृत्युु भएकाे जानकारी दिए ।
उनले प्रहरी घटनास्थल तर्फ गईरहेको बताए ।
प्रतिक्रिया दनुहोस्