चार देशीय सिरिज : युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

काठमाडौं : युगाण्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७६ रन बनाएको हो ।

युगाण्डाका लागि इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलरपुजा महतोले ३ र इन्दु बर्माले २ विकेट लिएकी थिइन् । शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार