भुमि अधिकार तथा श्रमिक संगठन बैतडीको अध्यक्षमा नरिराम

बैतडी : भूमि अधिकार तथा श्रमिक संगठन  बैतडीको अध्यक्षमा नरिराम लुहार चयन हुनु भएको छ ।

प्रथम अधिवेशनले लुहारलाई अध्यक्षमा चयन गरेको हो। लुहारको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरी शनिबार प्रथम अधिवेशन  सम्पन्न भएको हो ।

Seti Hospital

यसैगरि कमिटीको उपाध्यक्षमा जयराम लुहार , सचिवमा सुरेश नेपाली, सहसचिवमा गोपीराम तिरुवा , मोहन राम वड तथा कोषाध्यक्षमा  बसन्ती तिरुवा चयन हुनु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार