खैरो हेरोइनसहित बेलौरीबाट ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरापलिका–१ खल्ला स्थित सुदूरपश्चिम प्रदेश ०१–०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव शुन्य ७ ग्राम खैरो हेरोइन सहित ३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पुर्नवास नगरापलिका–१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिषेक मोक्ताङ, कैलालीको धनगढी उपमहानगरापलिका–११ धुडसुवा बस्ने २१ वर्षीय अरुण गैराल र धनगढी उपमहानगरापलिका–८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन्।

Seti Hospital

तिनै जनालाई खैरो हेरोइन र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार