अभिनेत्री बर्षा राउतलाई ट्युशन पढाउने सरले गरेका थिए यौनिक हिंसा ?

काठमाडौं : अभिनेत्री बर्षा राउत यतिबेला चलेका फिल्ममा सक्रिय रहेकी छन्। उनका खास फिल्म भनेका जात्राका सिक्वेल हुन् भने अन्यमा पनि उनको सक्रियता बलियो छ। 

व्यावसायी संजोग कोइरालासँग बिहे गरेकी बर्षा म्युजिक भिडिओबाट फिल्म अभिनयमा प्रवेश गरेकी हुन्। उनको पहिलो फिल्म नाई नभन्नु ल थियो। उनले हालैका दिनमा एउटा युट्युव अन्तरवार्तामा आफू यौनिक हिंसामा परेको पछि चाल पाएको बताएकी छन्। 

उनले ट्युशन पढाउने शिक्षकबाट आफू त्यसरी यौनिक हिंसामा परेको अहिले चाल पाएको बताएकी थिइन्। उनले भनेकी छन्,‘भाईहरु र म ट्युशन पढ्न जान्थ्यौं। भाईहरुलाई बाहिर पठाएर सरले मलाई विशेष ध्यान दिएको जस्तो लाग्थ्यो। तर यतिबेला सोच्दा म यौनिक हिंसामा परेको रहेछु।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार