चोरी मुद्दामा फरार कैलालीका एक प्रतिवादी पक्राउ

धनगढी : चोरी मुद्दामा फरार कैलालीका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको मिति २०७९ पुस १३ गतेको फैसलाले चोरी मुद्दामा १४ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेपछि फरार रहेका जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने २१ वर्षीय युवराज सलामी मगर पक्राउ परेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार