कञ्चनपुरको बेलौरीका वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको गएराति आफ्नै निवासमा निधन भएको छ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको राति १२ः३० बजे निधन भएको उनको परिवारिक श्रोतले जानकारी दिएको छ। उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

SHIKHAR COOL TECH

उनको आजै बेलौरीको भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार