डडेल्धुरा : गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अनुगमन गरेका छन । शुक्रबार गृहमन्त्री लेखकले प्रहरी कार्यालयका विभिन्न क्षेत्रमा अनुगमन गरेका हुन ।
उनले कार्यालय भवन, विभिन्न शाखा, क्वाटरगार्ड, र ब्यारेकहरूको निरीक्षण गरेका थिए । अनुगमन पछि मन्त्री लेखकले प्रहरीलाई शान्ति सुरक्षा र अपराधजन्य क्रियाकलाप न्यूनीकरणमा थप सक्रियता बढाउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया दनुहोस्