धनगढी : कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट बर्दगोरिया गाउँपापालिका-१ बौनियाँ बस्ने २५ वर्षीय रिजन बुढा लागूऔषधसहित पक्राउ परेका हुन्।
बुढालाई ३ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ
प्रतिक्रिया दनुहोस्