भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका अवैध सामान बरामद

कैलाली : कैलालीमा प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका अवैध सामान बरामद गरेको छ । टीकापुर नगरपालिका – ६ नारायणपुर र जोशीपुर गाउँपालिका – १ पिपरकोटीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका प्याज, सोमपापडी,, चकलेट, खुर्सानी, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । १ लाख ९२ हजार ५ सय बराबरको उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार