धनगढीको एक फर्निचरमा आगलागी, अन्दाजी ३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट

धनगढी : धनगढीको एक फर्निचरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–१२ सि गाउँ बस्ने दान सिंह कुवरको टिनले छाएको फर्निचरमा बिद्युतको तार शर्ट भई बिहीवार आगलागी भएको हो।

आगलागी हुँदा उक्त फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामान गरी अन्दाजी ३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार