‘होली सररर’ गीत सार्वजनिक, आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्य (भिडियो)

बर्दिवास : गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत बिहीबार (आज) युट्युबमा रिलिज गरिएको हो ।

गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रमाइलो लय तथा तराई–मधेसको होली पर्वलाई झल्काउने शब्द समावेश छन् । गीतमा संगीत र शब्द स्वयं गायककै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।

Seti Hospital

म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक स्वयंको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाईं र नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेन भन्छन्, ‘यो गीतले होलीको माहोललाई अझै रोमाञ्चक बनाउनेछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार