औषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् ।

धनगढी: कैलालीमा ५ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। मंगलबार साँझ घोडाघोडी नगरपालिका–१ शान्तिनगरबाट ३१ वर्षीय स्थानीय मीन बहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार