एश्वर्यमा स्ववियु सभापति र अखिलका विद्यार्थी नेताबीच लफडा

धनगढी : कैलालीको एश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थी नेता बिच विवाद सिर्जना भएको छ। सर्वदलीय बैठकबाट पारित नियमलाई पालना नगर्दा स्ववियु सभापति र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुका बीच क्याम्पसमै लफडा भएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा प्रतिशोध साध्न कै लागि लफडा भएको क्याम्पस प्रशासनको ठम्याइ छ। विद्यार्थी विद्यार्थी विच लफडा भएको जानकारी आएको छ त आधिकारिक जानकारी बारे क्याम्पस प्रशासन समेत बेखबर नै रहेको देखिन्छ छ।

khadya

तर स्ववियु सभापति कुबेर खड्काले भने , त्यस्तो के पनि नभएको आफु स्ववियु सभापति भएकाले विद्यार्थीको पढाईमा अवरोध सिर्जना नगर्न भन्दा सामान्य विवाद भएको बताए । आफुले कुनै संगठनको स्वार्थले भन्दा विद्यार्थीको पढाइलाई ध्यान दिँदा विवाद सिर्जना भएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार