नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिए कञ्चनपुरको पुनर्वासमा

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ।

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवामा उपसचिव तिलक प्रसाद रिजाललाई पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको हो ।

Seti Hospital

मन्त्रालयले ५३ जना उपसचिवहरुलाई  सरुवा तथा कामकाजमा खटाइएको छ। अहिले पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नौ महिनादेखि शाखा अधिकृत लक्ष्मी दत्त भट्ट छन्  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार