सांगीतिक जोडी अस्मिता अधिकारी र महेश काफ्ले विवाह बन्धनमा बाँधिँदै

काठमाडौं : गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बिहीबार विवाह बन्धनमा बाँधिन लागेका छन् ।

उनीहरूको विवाह समारोह काठमाडौंमा आयोजना भइरहेको छ, जहाँ दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसंगीत क्षेत्रका विभिन्न व्यक्तिहरूलाई निम्तो दिएका छन्।

Seti Hospital

विवाह समारोह भने केही दिन अगाडिदेखि आयोजना भइरहेको छ । जसमा उनीहरुले हल्दी, मेहेन्दी लगायतका गरिसकेका छन् । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार