राजतन्त्र फर्काउनेहरुको खुट्टि देखेरै पत्याइयो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजतन्त्र नफर्कने बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरुको खुट्टि देखिसकेको टिप्पणी गरे। 

राजतन्त्र फर्काउने भन्दै राजावादीहरु कसरतमा छन्। बुधबार उनीहरुले काठमाडौंमा मोटरसाइकल र्‍याली गरेका थिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार