लागूऔषध खैरो हेरोइनसहित घोडाघोडीबाट एक युवक पक्राउ

कैलाली : कैलालीमा ५ ग्राम ७९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् । मंगलबार साँझ घोडाघोडी नगरपालिका – १ शान्तिनगरबाट स्थानीय ३१ वर्षीय  मीन बहादुर बुढामगर पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार