नेपाल निर्माण उद्योग परिषद् बैतडीको नयाँ कमिटिको चयन, अध्यक्षमा जोशी

बैतडी : नेपाल निर्माण उद्योग परिषद् बैतडीको नयाँ कमिटि चयन गरिएको छ । मंगलबार सम्पन्न परिषद्को प्रथम जिल्ला अधिवेशनले जिल्लाको नयाँ कमिटि चयन गरेको हो ।

अधिवेशनले निर्माण व्यवसायी भुवन जोशीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा नविन बोहरा, सचिवमा पदमराज अवस्थी, उपसचिवमा हिक्मत बहादुर चन्द र कोषाध्यक्षमा धर्मेन्द्र कपाडी रहेका छन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार