गायक पार्कीको आवाजमा “घुमा कर्म घुमा” सार्वजनीक

बैतडी : देउडा गायक नरेश पार्कीको आवाजमा देउडा ठाडीभाका गित सार्वजनीक भएको छ। भानुभक्त जोशीको शब्द सिर्जनामा देउडा ठाडीभाका गित “घुमा कर्म घुमा” सार्वजनीक भएको हो।

विग परिबेश रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितलाई भुवन वडुले एरेन्ज गरेका हुन। परम्परागत चलेको मौलिक लय रहेको गित निरन्तर मिडिया युटूबच्यानलबाट सार्वजनीक गरिएको छ।

जिन्दगीमा आउने दुख सुखलाई गित मार्फत दर्शाईएको छ। देउडा सर्जक जनक कलौनीको प्रस्तुतीमा रहेको गितलाई माया गरिदिन गायक पार्कीले अनुरोध गर्नुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार