अमेरिकामा अवैध रुपमा बसेका नेपालीहरु ल्याएको जहाज काठमाडौंमा अवतरण

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निष्कासनमा परेका नेपालीहरु बोकेको जहाज नेपाल आइपुगेको छ । केहीबेरअघि अवैध रुपमा बसिरहेका आप्रवासी बोकेर आएको जीआरपी–१७ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

गत जनवरी २० मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको पद सम्हालेसँगै ट्रम्पले अवैध आप्रवासीहरुलाई देश निकाला गर्ने घोषणा गरेका थिए । त्यससँगै ट्रम्प प्रशासनले आफैँ विमान चार्टड गरेर नेपालीहरुलाई नेपाल ल्याइदिएको हो । यसअघि भारत लगायत अन्य देशबाट अमेरिकामा अवैध रुपमा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गरेको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार