कैलालीको अत्तरियामा सिवाइसी स्पोट्स लिग सुरु

धनगढी : कैलालीको अत्तरियामा सिवाईसी स्पोट्र्स लिग सुरु भएको छ । अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लब (सिवाइसी) को आयोजनामा सोमबारबाट स्पोट्र्स लिग सुरु भएको हो ।

लिगको एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । गोदावरी नगरपालिका– ३ का वडाध्यक्ष तेजराज अवस्थीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । युवा क्लबका अध्यक्ष नरबहादुर राईको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन छबिन्द्र नाथ योगीले गरेका थिए ।

Seti Hospital

सिवाइसीले क्लबमा हालसम्म आवद्ध व्यक्तिहरुलाई समावेश गरेर लिगको आयोजना गरेको हो । जसमा क्रिकेट, फुटबल र भलिबल गरी ३ वटा विधामा खेलहरु खेलाईने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिताका ३ वटै विधाहरुमा प्रतिष्पर्धा गर्नका लागि ८ वटा टिमहरु तयार गरेको छ । जसलाई गोदावरी नगरक्षेत्रका विभिन्न पर्यटकिय क्षेत्रका नाम दिईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार