कञ्चनपुरबाट चार लाख ६८ हजारका मोबाइलका सामाग्री नियन्त्रणमा

धनगढी : कञ्चनपुर प्रहरीले चार लाख ६८ हजारका मोबाइल सामाग्री नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय, गड्डाचौकीले मोबाइलका डिस्प्ले, हाउजिङ, व्याकपाइनल तथा मोबाइलका अन्य सामाग्रीहरू नियन्त्रणमा लिएको हो।

कञ्चनपुर प्रहरीले भन्सार छलीका सामानहरू नियन्त्रणमा लिएर गड्डाचौकी भन्सार कार्यालयमा बुझाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार