बाजुराको नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा रावल चयन

बाजुरा : नेपाल बुद्धिजीवी परिषद बाजुराको अध्यक्षमा शेरबहादुर रावल चयन भएका छन । मार्तडीमा सम्पन्न सातांै जिल्ला अधिवेशनबाट रावलको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो ।

समितिको उपाध्यक्षमा दीमा सुब्बा, सचिव महेशराज जैशी, कोषाध्यक्ष दीपक रोकाया र सह सचिवमा नवराज बुढा रहने गरी १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निर्वाचन समितिले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार