सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ : साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन एक लाख ६८ हजार १०० मा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार