यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शनिवार जिल्ला अदालत कञ्चनपुरले २०८१ असोज १३ गते यौन दुरुपयोग मुद्दामा ६ महिना कैद र २५ हजार क्षतिपूर्ति सजाय तोकिएका लालझाडी गाउँपालिका – ४ का २५ वर्षीय पुष्कर भारतीलाई पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट  खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका – ६ चान्देव कालागौडीबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार