दाजुको गोली प्रहारबाट २२ वर्षीय भाइको मृत्यु

बैतडी : बैतडीमा गोली हानेर एक युवाको ह*त्या गरिएको छ । दोगडाकेदार गाउँपालिका-८ का सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरिएको हो।

स्थानीय करिब ४५ वर्षीय कर्ण बिष्टले लेनदेन विवादका क्रममा गाउँकै भाइ नाता पर्ने सुरेन्द्र बिष्टको हत्या गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रको उपचारको लागि अस्पताल लग्ने क्रममा ज्यान गएको थियो । गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार