प्रतिकुल मौषमका कारण कमलबजार बिमानस्थल उद्घाटन कार्य रोकियो !

अछाम : अछामको कमलबजार विमानस्थलको उद्घाटन कार्य रोकिएको छ । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले उद्घाटन गर्ने भनि तय गरिएको कार्यक्रम रोकिएको हो ।

प्रतिकुल मौषमका कारण कार्यक्रम रोक्नुपरेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रशाद ढकालले बताए । उनले मौषममा सुधार आए केही दिनमा विमानस्थलको उद्घाटन गरिने बताए ।

Seti Hospital

पुस १३ गते परीक्षण उडान सम्पन्न भएपश्चात् नियमित उडानका लागि तयारी गरिएको छ । कमलबजारदेखि नेपालगन्ज र काठमाडौँका लागि तारा एयरसँग सम्झौता भएको नगरप्रमुख ढकालको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार