सशस्त्र प्रहरी बलको इन्स्पेक्टरका खुल्यो भर्ना

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरिएको छ।

सशस्त्र प्रहरी बल अन्तर्गतको  मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले आज एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो।

सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।  

pp

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार