बाघको आक्रमणमा परी बाजुराका ४५ वटा बाख्राको मृत्यु

बाजुरा : बाजुरामा बाघको आक्रमणमा परी ४५ वटा बाख्रा मरेका छन् । हिमाली गाउँपालिका – ५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परेर मरेका हुन् । बिहीवार बिहान खोरमा पसेको बाघले ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार