नबदुर्गा गाउँपालिकाको न्यायिक समिति जिल्ला न्यायाधिशद्धारा अनुगमन

डडेल्धुरा : डडेल्धुराको नबदुर्गा गाउँपालिकाको न्यायिक समिति जिल्ला न्यायाधिशले अनुगमन गरेका छन् । बिहीबार जिल्ला न्यायाधीश रामचन्द्र शर्माको नेतृत्वको अदालतको टिमले न्यायिक समितिको अनुगमन तथा निरक्षण गरेका समितिका संयोजक तथा उपाध्यक्ष निर्मला बिष्ट बोगटीले बताइन् ।

न्यायाधीस शर्माले न्यायिक समितिमा आउने निवेदन तथा मुद्धा दर्ता, फैसला तथा छलफल गर्ने बिषयमा चासो राखेको हुन् । उनले बहस प्रक्रिया लगायतका न्यायिक समितिको गतिविधिको विषयमा छलफल र अनुगमन गरेका हुन् ।

khadya

मेलमिलापको माध्यमबाट मुद्दाहरुको किनारा गर्न र हरेक मुद्दाहरुको अभिलेख चुस्त राख्न उनले सुझाव दिएका छन् । स्थानीय तहका न्यायिक समितिहरुमा घरेलु हिंसा र लेनदेनका उजुरी आउने गरेका छन् । नबदुर्गाले कानुनी सल्लाहाकार राखेकाे छैन् । न्यायिक सहजकार्ता कर्मचारी छन् । चालु आर्थिक बर्षमा ६ वटा विभिन्न प्रकृतिका निवेदन परेका छन्र ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार