लागुऔषधसिहत कञ्चनपुरबाट २ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसिहत २ जना पक्राउ परेका छन्। जिललाको पुनर्वास नगरपालिका–७ बस्ने सागर राना र सोहि ठाउँ बस्ने लक्ष्मण रानालाइ ३ ग्राम ५३० मिलिग्राम लागुऔषध खैरोहिरोईनसहित लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। दुबै जनालाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार