१८ औं अधिवेशन उद्घाटन गर्न उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै !

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउँदैछन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको जिल्ला अधिवेशनका लागी मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउने कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेम राज भट्टले जानकारी दिए ।

Seti Hospital

दोगडाकेदार गाउँपािलका ३ स्थित श्रीकोट बहुमुखी क्याम्पसमा यहि फागुन १६ र १७ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं अधिवेशन उद्घाटन गर्न मन्त्री भण्डारी बैतडी आउने अध्यक्ष भट्टले बताए ।

मन्त्री भण्डारी संगै नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णु प्रसाद भण्डारी लगायत नेता कार्यकर्ताहरुको  समेत उपस्थिति रहने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार