नौ ग्राम ६३० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ

धनगढी : कञ्चनपुरबाट नौ ग्राम ६३० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन। जिल्लाको पुनर्वास नगरपालिका–१ गणेशबस्तीका सुरेश राना लागुऔषधसहित पक्राउ परेका हुन।

लागुऔषध ब्युरो शाखा कार्यालय, धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रानाको साथबाट ५८० मिलिग्राम र उनको कोठाबाट नौ ग्राम ५० मिलिग्राम लागुऔषध फेला पारेको हो। प्रहरीले उनको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार