क्रिकेट शाही ‘सुदूरपश्चिम रत्न’बाट सम्मानित

धनगढी : क्रिकेट प्रवर्धक सुवास शाही ‘सुदूरपश्चिम रत्न’बाट सम्मानित भएका छन्। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समिति बोर्डको अध्यक्षसमेत रहेका शाहीलाई कलंकीस्थित एलआरआई स्कुलले आफ्नो ३७ औँ स्थापनाको अवसरमा सोमवार सम्मानित गरेको हो।

उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे। शाही एसपीए कप र धनगढी प्रिमियर लिग डिपीएल० क्रिकेट प्रतियोगिताका परिकल्पनाकार समेत हुन्। धनगढीमा क्रिकेट एकेडेमीसमेत सञ्चालन गरिरहेका उनले गत महिना अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार